Ultimate magazine theme for WordPress.

नेपाल पत्रकार माहासंघ पर्साको चुनावको तैयारी सुरु

47

वीरगंज फागुन ११ : यही फागुन १७ गते महासंघ पर्साको अधिवेशन तोकिएकोमा नेपाल प्रेस युनियन र प्रेस चौतारीको प्यानल बनाएर निर्वाचनमा उत्रिने पत्रकारहरुको तयारी छ ।

नेपाल प्रेस युनियनको तर्फबाट सभापति पदको उम्मेदवार पूर्व सभापति अशोक तिवारी रहेका छन भने प्रेस चौतारीको तर्फबाट वर्तमान सभापति श्याम बञ्जारा चुनावमा उत्रिएका छन् । त्यसैगरी प्रेस युनियनका तर्फबाट उपसभापति, सचिव, र सहसचिवमा क्रमशः शेखर छतकुली, क्रान्ति साह र मो.सदाबको उम्मेदवारी हुने सम्भावना रहेको छ ।

त्यसैगरी प्रेस चौतारीको तर्फबाट उपसभापति, सचिवमा क्रमशः अनुप तिवारी र युवराज खडकाको उम्मेदवारी हुने प्रबल सम्भावना छ ।

Leave A Reply

Your email address will not be published.