Ultimate magazine theme for WordPress.

नारायणी अस्पतालको सि.सि क्यामेरा ठिक ,कन्ट्रोल रुम बेपत्ता

111

विरगंज, फागुन १४ : नारायाणी उपक्षेत्रीय अस्पताल वीरगंजमा शुक्रवार विर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक अनिष कुमार कर्णको अनुगमन टोलीले उक्त अस्पतालको अनुगमन गरेको छ । अनुगमनको क्रममा नारायणी अस्पतालको सि.सि. क्यामेरा र कन्ट्रोल रुमको बारेमा जाच प्रताल गर्दा कन्ट्रोल रुम सर्जिकल वार्ड भित्र रहेको थाहा हुन आएको छ । सर्जिकल वार्डमा सिसि क्यामेरा हेर्दा सबै क्यामेरा चालु अवस्थामा रहेको पाइएको छ तर सिसि क्यामेरा जुन रुममा रहेको छ त्यो मात्र ९ देखि ३ बजे सम्म खुल्ने अस्पताल नर्स अन्जना श्रेष्ठले बताईन ।

यसको थप जानकारीको लिनको लागि मे.सुलाई सम्पर्क गर्दा उहाले बताउनु भयो कि हामी अहिले व्यवस्थित गर्दै छौ ।

अस्पताल भित्र रहेको सिसि क्यामेरा चालु त छ तर त्यस्को कुनै काम नरहेको देखा परेको छ । टष

Leave A Reply

Your email address will not be published.