Ultimate magazine theme for WordPress.

जागिरेलाई १५ लाख सम्म बिना धितो ऋण दिने बैंक र बितिय संस्थाको तयारी

187

काठमाडौं, जेठ ७ । जागिरे हुनुहुन्छ, तर बैंकबाट ऋण लिन कुनै धितो छैन भने पनि अब तपाईंका ‘टेन्सन’ का दिन सकिए । बैंक तथा वित्तीय संस्थाले जागिरेलाई बढीमा १५ लाख रुपैयाँसम्म बीना धितो ऋण उपलब्ध गराउँछन् । तर, ऋणका केही शर्तहरु भने छन् ।

बैंकहरुले यस्तो ऋण आफूले काम गर्ने संस्थाले दिएको तलब सुविधाको प्रमाणित कागजात, ऋणको पृष्ठभूमि र काम गर्ने कम्पनीले गरिदिएको सिफारिसका आधारमा दिन सक्नेछन् । यस्तो ऋणको किस्ता नियमित आम्दानीबाट सोझै काट्छ ।

जागिरे भएकै भरमा भने ऋण पाईंदैन । तपाईंले जागिर खाएको कार्यालयको तलबी खाता बैंक तथा वित्तीय संस्थामा हुनुपर्छ । नियमित तलब भुक्तानी गर्ने कम्पनीका कर्मचारीलाई बैंक तथा  वित्तीय संस्थाले बढीमा १५ लाख रुपैयाँसम्म बीना धितो ऋण उपलब्ध गराउँछन् । आजको सेयर बजार साप्ताहिकबाट

Leave A Reply

Your email address will not be published.