Ultimate magazine theme for WordPress.

ग्यासको कारण आगलगी, करिब ८ लाखको क्षति

338
उमेश दुबे
पर्सा, ०७ पौष ÷ पोखरीया नगरपालिका वडा नं. ७ मा तिन जनाको घरमा आगलगि हु“दा ८ लाख बराबरको क्षति भएको छ । खाना बनाउने क्रममा ग्यासको कारणले आगलगि हु“दा तिन जनाको घरमा आगलगि भएको स्थानियवासीहरुले बताएका हुन ।
पोखरीया नगरपालिका वडा नं. ७ रानिगंजमा खाना बनाउने क्रममा ग्यास पडकिदा लागेको आगलगीमा ३ जनाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले जनाए अनुसार आगलगीमा मानवीय क्षति नभएको तर वडा नं. ७ निवासी मुमताज देवान, वागड देवान, खलिल देवानको घर जलेर नष्ट भएको बताएका छन् । घरमा बांधिएको ७ वटा बाख्रा, धान, कुखुरा ५ वटा, नगद सहित करिब ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.