Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी डिआईजी श्रेष्ठको फेरी अर्को धमाका ः सर्लाहीको मलंगवाबाट १ थान हतियार सहित १ जना पक्राउ

516

उमेश दुबे
वीरगंज, २२ माघ ÷ सशस्त्र प्रहरी २ नम्बर बाहिणी महोतरीबाट खटिएको सादा पोशाकको टोलीले सर्लाहीको मलंगवाबाट हतियार सहित एक जनालाई पक्राउ गरेको खबर प्राप्त भएको छ । प्राप्त समाचार अनुसार भारतबाट नेपाल भित्रिदै गरेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट एक जना सर्वसधारण हतियार बोकी नेपाल भित्रिदै गरेको सूचना पाउनसाथ सशस्त्र प्रहरी २ नम्बर बाहिणीबाट खटिएको सादा पोशाकको सशस्त्र प्रहरी टोलीले सर्लाहीको मलंगवाबाट पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । यस बिषयमा थप जानकारी आउन बाकी छ ।

Leave A Reply

Your email address will not be published.