Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीले २० हजार बराबरको पटका नष्ट गरे

112

रितेश पटेल
वीरगंज, १९ कार्तिक ÷ बाराको बि.ओ.पी बरैनियामा सशस्त्र प्रहरीले बरामद गरेको २० हजार बराबरको पटका नष्ट गरेको छ । भारतको रक्सौलबाट नेपाल भित्रयाइरहेको पटका सशस्त्र प्रहरीले बरामद गरेको थियो ।
बि.ओ.पी. बरैनियाबाट खटिएको सशस्त्र प्रहरीले भारतको रक्सौलबाट नेपाल भित्रयाइरहेको पटका बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालले जानकारी दिनुभयो । बरामद गरिएको करिब २० हजार मुल्य पर्ने पटका बि.ओ.पी. बरैनियामा खाल्डो खनि पानीले नष्ट गरिएको बताउनु भयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरुको रोहबरमा पटका नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक फुयालले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.