Ultimate magazine theme for WordPress.

सर्वसहमतिबाट पर्सा फोरम नेपालको अध्य्क्षमा यादव

45

बिरगंज सिटी ,माघ २९ : संघीय समाजवादी फोरम नेपाल पर्सा को जिल्ला अधिवेशन को दोस्रो दिन बन्दसत्र बिरगंज नगर सभागृहमा आयोजना गरिएको छ |         बन्दसत्रमा पार्टीका जिल्ला अध्य्क्ष प्रदिप यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतले पास भएको छ
प्रतिवदेन प्रस्तुत पश्चात निर्वाचन प्रक्रियालाई अगाडी बढाइएको थियो अध्यक्ष यादवको बिपक्षमा नोमिनेशन नपरेकोले उनलाई सर्वसहमतिले अध्य्क्ष घोषणा गर्दै अध्यक्ष मण्डलका अध्यक्ष मा.सांसद लाल बाबु राउत गदीले नाम उध्घोषण गर्नु भए पश्चात सभागृह तालि को गर्गाराहट बीच अध्य्क्ष चयन हुनु भयो |

Leave A Reply

Your email address will not be published.