Ultimate magazine theme for WordPress.

सगरमाथा अन्तर्राष्ट्रिय कराते हुने

93

काठमाडौँ,पौष २१: नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालको आयोजनामा तेश्रो सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छन् ।

नेपालसहित भारत, बंगलादेश र भुटानका करिब २ हजार खेलाडीले विभिन्न २७ स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक प्रमुख ईश्वर थापा (गजेन्द्र) ले जनाएका छन् ।

घरेलु र अन्तर्राष्ट्रिय गरी नक्सालले आयोजना गर्न लागेको समग्रमा यो १८ औं प्रतियोगिता हो । दुईदिने प्रतियोगिताका खेलहरु नक्सालको नारायणचौरस्थित स्टार भेन्युमा हुने छ ।

Leave A Reply

Your email address will not be published.