Ultimate magazine theme for WordPress.

श्रवन र रमेश यादवको निधन प्रति फोरम द्वारा दु:ख व्यक्त

99

विरगंज, बैशाख १४ – संघिय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष तथा पर्सा शान्ति समितिका अध्यक्ष प्रदिप यादवले मनिहारी वा. वी. स. वडा न. २५ का श्रवन यादव र रमेश यादवको निधन प्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

हिजो (२०७४/०१/१३) मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएका श्रवन यादव र रमेश यादव प्रति आज फोरम नेपाल पर्साले एक प्रेस बिज्ञप्ति जारि गरि दुख व्यक्त गरेको छ ।

श्रवन यादव र रमेश यादवको मृत्युले सम्पूर्ण पार्टीलाइ नै क्षति पुगेको बिज्ञप्तिमा उल्लेख छ र असामयिक निधन भएको खबरले आफुलाई स्तब्ध र दुःखी बनाएको पार्टीका अध्यक्ष प्रदिप यादवले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.