Ultimate magazine theme for WordPress.

वीरगन्ज बन्द – फोटो फिचर सहित

47

वीरगंज फागुन ११ : सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा आन्दोलित भएका मधेसी मोर्चाले बुधबार वीरगन्ज बन्द गराएका छन । मधेस बन्दको क्रममा वीरगन्जमा बिहानैदेखि मोर्चाका नेता कार्यकर्ताहरुले जुलुस निकाली प्रर्दशन गर्दै पसल, बजार, शैक्षिक संस्थान र यातायात बन्द गराएका छन । मोर्चाका कार्यकर्ताहरुले वीरगन्ज बजारको विभिन्न स्थानमा टायर बालेर विरोध प्रर्दशन गरेका छन् ।

सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा मधेसी मोर्चाले गरेको अहवानमा बुधबार बन्द रहेको वीरगन्ज बजार । तस्वीर ः राम सर्राफ, वीरगन्ज ।

 

सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा मधेसी मोर्चाद्वारा वीरगन्जको घण्टाघर स्थित टायरबालेर प्रर्दशन गर्दै । तस्वीर ः राम सर्राफ, वीरगन्ज ।

 

सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा मधेसी मोर्चाद्वारा वीरगन्जको घण्टाघरमा बालिएको टायर । तस्वीर ः राम सर्राफ, वीरगन्ज ।

 

सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा मधेसी मोर्चाद्वारा वीरगन्जको घण्टाघरमा बालिएको टायरलाई निहाल्दै स्कुले बालक । तस्वीर ः राम सर्राफ, वीरगन्ज ।
सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा मधेसी मोर्चाले गरेको अहवानमा बुधबार बन्द रहेको वीरगन्ज बजारको सडक छेउमा मोबाईल चलाउदै युवती । तस्वीर ः राम सर्राफ, वीरगन्ज ।

Leave A Reply

Your email address will not be published.