Ultimate magazine theme for WordPress.

वडा प्रहरी कार्यालय श्रीपुरले बढायो निगरानी, लाखौको सरसमान बरामद

203

पर्सा, १४ भाद्र ÷ पर्साको बिभिन्न ठाउ“हरुबाट वडा प्रहरी कार्यालय श्रीपुरले अवैध मालसमान बरामद गरेको छ । चोरी तस्करी गरी अवैध तरिकाले नेपाल भित्रयाउने क्रममा वडा प्रहरी कार्यालय श्रीपुरले मालसमान बरामद गरेको हो ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिपक साहको कडा निर्देशनले खटिएको प्रहरी टोलीले बिभिन्न ठाउ“हरुबाट मालसमान बरामद गरेको प्रहरीले जनाएको छ । भारतबाट अवैध तरिकाले नेपाल भित्रयाएको करिब १ लाख ५० हजार बराबरको कपडा, हार्डवेयर लगायतका सर—समान बराद गरी भन्सार दाखिला गरेको पर्सा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.