Ultimate magazine theme for WordPress.

लक डाउनको अवधि बैशाख १५ गतेसम्म थप्ने मन्त्री परिषदको निर्णय

235

पर्सा, २ बैशाख ÷ काठमाण्डौमा बसेको मन्त्री परिषदको बैठकले लक डाउनको अवधि बैशाख १५ गतेसम्म थप्ने निर्णय गरेको छ । नेपालमा बढ्दै गइरहेको कोराना भाइरस संक्रमितहरुको ध्यानमा राख्दै मन्त्री परिषदले बैशाख १५ गतेसम्म थप्ने निर्णय गरेको हो ।
देशको बिभिन्न ठाउहरुमा कोरोना भाइरस संक्रमित भेटिन थालेपछि लक डाउनलाई १५ गतेसम्म लम्बयाइएको बताइन्छ । बैठकमा आ—आफ्नो घरमा बसी लक डाउन सफल पार्न नेपाली नागरिकहरुमा अपिल समेत गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.