Ultimate magazine theme for WordPress.

रेखा थापा राप्रपाको केन्द्रीय सदस्य

117

काठमाडाैं, ८ माघ – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले अभिनेत्री रेखा थापालाई केन्द्रीय सदस्य पदमा मनोनित गरेको छ।

शुक्रबार धुम्वाराही पार्टी मुख्यालयमा उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको राप्रपाले जनाएको छ।

केही समयअघि अभिनेत्री थापा राप्रपा प्रवेश गरेकी थिइन्। फागुनमा महाधिवेशन गर्न लागेको राप्रपाले महाधिशवेन आयोजक समिति गठन गरिसकेको छ।

Leave A Reply

Your email address will not be published.