Ultimate magazine theme for WordPress.

युवासंघ नेतामाथि खुकुरी प्रहार

32

काठमाडौं, १५ पुस: बाँकेको कोहलपुरमा नेकपा एमाले निकट युवासंघका सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ ।

युवा संघका केन्द्रीय सदस्य बुढाथोकीमाथि बिहीबार राती ९ बजेति अज्ञात समूहले गरेको युवासंघले जनाएको छ ।

उनलाई उपचारका लागि भारतको लखनउ लगिएको छ ।

आफ्नो नेताको हत्याको प्रयास भएको भन्दै युवा संघले सरकार समक्ष घटनाको छानबिन गरी दोषिलाई कारवाही गर्न माग गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.