Ultimate magazine theme for WordPress.

यसरी चल्छ फोरजी

42

बिरगंज सिटी ,पुष १७ :नेपाल टेलिकमले आज (आइतबार)देखि शुरु गरेको फोरजी सुविधा तत्काललाई पोष्टपेडका ग्राहकहरुले मात्रै पाउने भएका छन्। पोष्टपेडका ग्राहकहरुले यो सेवा शुरु गर्न *444# डायल गर्नुपर्ने छ।

टेलिकमका अनुसार प्रिपेड ग्राहकहरुले भने यो सेवा तत्काललाई पाउने छैनन्। फोरजी सेवा लिएबापत ३ हप्ताका लागि १ एमबीको ४ पैसा लाग्नेछ।

Leave A Reply

Your email address will not be published.