Ultimate magazine theme for WordPress.

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

175

पर्सा, १६ पौष / बिरगंज महानगरपालिका वडा नम्बर १५ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन । तिब्र रूपले लक्षमणवातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका हुन ।
तिब्र गतिमा रहेको मोटरसाइकल अनियंत्रित भइ दुर्घटना हुदा घटना स्थलमै बिरगंज महानगरपालिका वडा नम्बर १६ निवासी अन्कुश अन्सारीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । बिरगंजको भिस्वाबाट लक्षमणवातर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकल दुर्घटना हुदा चालक घाइते भएको र निजलाई उपचारको लागि बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.