Ultimate magazine theme for WordPress.

‘मिस युनिभर्स २०१६’ को ताज फ्रान्सेली सुन्दरी आइरिसलाई

343

मनिला, १७ माघ : ‘मिस युनिभर्स २०१६’ को ताज फ्रान्सेली सुन्दरी आइरिस मित्तेनायरेले जितेकी छिन्। हैटीकी रेक्वल पेलिसियर र कोलम्बियाकी एन्ड्रिया तोवरलाई पछि पार्दै मिस फ्रान्सले ताज जितेकी हुन्।

हैटी सुन्दरी रेक्वल फस्ट रनर अपर र मिस कोलम्बिया एन्ड्रिया सेकेन्ड रनर अप बन्न सफल भए। २४ वर्षीय आइरिस पेसाले डेन्टिस्ट हुन्। मिस युनिभर्सको खिताब जित्ने क्रिस्टियन मार्टेलपछि उनी दोस्रो फ्रान्सेली हुन्।

 

Leave A Reply

Your email address will not be published.