Ultimate magazine theme for WordPress.

भारततर्फ निकासी हुन लागेको ३९ वटा गाई/गोरु सशस्त्र प्रहरीद्वारा पक्राउ

224

उमेश दुबे
पर्सा, ०३ फाल्गुन / भारततर्फ लादै गरेको ३९ वटा गाई/गोरु सशस्त्र प्रहरीले सप्तरीबाट नियन्त्रणमा लिएको छ । सप्तरीको हनुमान नगरपालिका वडा नम्बर १ कन्कालिबाट श्री सशस्त्र प्रहरी बल नेपाल प्रदेश नम्बर २ बाहिणिबाट खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएको हो ।
नेपालबाट भरततर्फ चोरी निकाशी हुँदै गइरहेको सुचनाको अधारमा खटिएको सादा पोशाकको टोलिले नियन्त्रणमा लिन सफल भएको हो । आज दिउँसो करीब १ बजेर ३० मिनेटमा भारततर्फ लादै गरेको अवस्थामा पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.