Ultimate magazine theme for WordPress.

प्रहरीद्वारा लाखौको मालसामान बरामद

178

उमेश दुबे
बारा, २२ माघ / वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलिले भारतबाट अबैध तरिकाले भित्रयाइएको मालसामान पक्राउ गरेको छ । भारतबाट अबैध तरिकाले नेपाल भित्र्याइ नेपालको विभिन्न स्थानमा लग्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलिले चेकजाचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेको कपडा, हार्डवेयर लगायतको समाग्री अवाश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिपक साहले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.