Ultimate magazine theme for WordPress.

परवानिपुर गाउपालिका अध्यक्षको श्रीमति गरिन आत्म हत्या

1,095

बारा, १२ मंसिर ÷ बाराको परवानिपुर गाउपालिका अध्यक्षका श्रीमतिले आत्म हत्या गरेकी छिन । पारवानिपुर गाउपालिका अध्यक्ष हरिनारायण साहको ४० बर्षिय श्रीमतिले आत्म हत्या गरेकी हुन ।
अध्यक्ष साह की श्रीमति आफ्नै कोठामा झण्डिरहेको अवस्थामा घरपरिवार हेरी वीरगंज स्थित नारायणि उपक्षेत्रिय अस्पतालमा लग्दा लग्दै बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठोरले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राठोरले दिएको जानकारी अनुसार आफ्नै घरमा पासो लगाएको क्रममा आफन्तजन हेरी अस्पताल लग्न खोज्दा बाटो मै मृत्यु भएको बताएका छन् । मृतकको शव वीरगंज स्थित नारायणि उपक्षेत्रिय अस्पतालमा राखिएको बताए ।

Leave A Reply

Your email address will not be published.