Ultimate magazine theme for WordPress.

नेपाल विधार्थी संघ पर्साको बैठकमा खुकुरी हानाहान, अंसारी घाइते

2,360
जन गुनासो सम्वाददाता
पर्सा, ११ पौष ÷ नेपाल बिधार्थी संघ पर्साको पार्टी कार्यालयमा बसेको बैठकमा खुकुरी हानाहान हुदा एक जना घाइते भएका छन् । पार्टी कार्यालयमा बसेको बैठकमा कार्याकर्ता बिच बिवाद हु“दा एक्कासी खुकुरी प्रहार भएको हो ।
नेपाल बिधार्थी संघ पर्साको बैठकमा भएको कुखुरी हानाहानमा वीरगंज महानगरपालिका वडा नं. १६ निवासी समिर अंसारी घाइते भएका छन् । टाउकोमा प्रहार भएको खुकुरी कानको छेउमा लागेको नेपाल बिधार्थी संघका कार्यकर्ताहरुले बताएका छन् । घाइते भएका अंसारीलाई वीरगंज स्थित नारायणि उपक्षेत्रिय अस्पतालमा लगिएको कार्यकर्ताहरु बताएका छन् भने खुकुरी प्रहार गर्नेलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको पर्सा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.