Ultimate magazine theme for WordPress.

नगर अध्यक्षमा यादव सर्वसहमतिले चयन

517

उमेश दुबे
पर्सा, १३ पौष / बिरगंज महानगरपालिकाको नगर अध्यक्षमा यादव सर्वसहमतीले चयन हुनु भएको छ । बिरगंज महानगरपालिकाको नगर अध्यक्षमा इश्वर यादवलाइ सर्वसहमतीबाट चयन गरिएको हो ।
आफ्नो पदको जिम्मेवारी मर्यादित रूपमा निर्वाह गर्ने बिश्वासका साथ इश्वर यादवलाइ नगर अध्यक्ष पदको जिम्मेवारी थपिएको बताइएको छ । यता यादवले आफ्नो पदको कहिले पनि दुरुपयोग नगर्ने र इमान्दारिता पूर्वक कार्य गर्ने बताएका छन ।

Leave A Reply

Your email address will not be published.