Ultimate magazine theme for WordPress.

देशको कर्णधार छात्र छात्राको मनोवल बढाउने कार्य गर्दै फोरम नेपाल पर्साका अध्यक्ष यादव

69

अध्यक्ष यादवद्वारा २ सय ५० विद्यार्थीलाई स्कुल ब्याग वितरण
वीरगन्ज, चैत्र १५ : संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले आज एक कार्यक्रमका बीच  विद्यालयका बालबालिकालाई दुई साय पचाश थान  स्कुल ब्याग वितरण गर्नुृ भएको छ ।  वीरगन्ज उपमहानगरपालिका वाड नम्बर १८ भेडियाहीमा संचालित श्री हरिहर सर्राफ–चम्पा देवी निम्न माध्यमिक विद्यलायका दुई पचाश बालबालिकालाई अध्यक्ष यादवले स्कुल व्याग वितरण गर्नु भएको हो ।
विद्यलायका प्रधान अध्यषपक हरि प्रसाद कुर्मीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अथिती अध्यक्ष यादवले विद्यालयको वाल विकास देखी कक्षा ८सम्म अध्ययन गर्ने छात्र छात्राहरुलाई स्कुल ब्याग वितरण गर्नु भएको विद्यालयकी शिक्षीका सोभा सिंहले जानकारी दिनुभयो।
सामुदायि विद्यलायमा अध्ययन गर्ने वालबालिकाहरुलाई  किताब,कापि, कलम लगायतका शैक्षिक समाग्री राख्न समस्या देखिएपछि संघीय समाजवादी फोरम नेपालका सांसद श्रवण कुमार अग्रवालको संसदिय कोषबाट विद्यालयका छात्र छात्राहरुलाई स्कुल ब्यग वितरण गरीएका अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले आउने दिनमा जिल्ला भित्र रहेका अन्य समादायिक विद्यालय लगयात सरकारी मदर्शामा अध्ययन गर्ने छात्राहरुलाई ब्याग तथा शैक्षिक समाग्री वितरण गर्ने फोरम नेपाल पर्साको योजना रेहको बताउनु भयो ।
बालबालिका भविष्यका देशको  कर्णधार भएकाले विद्यलायमा अध्ययन गर्ने वालबालिकालाई उनको अध्ययनमा थोरै रोचकता  थापन ब्यग वितरण गरिएको अध्यक्ष यादवको भनाई रहेको छ  । फोरम पर्साले स्कुल ब्याग वितरण गररेपछि विद्यार्थीमा अध्ययन प्रति  छात्र छात्रामा उत्साह थपिएको  निमावीकी शिक्षीका इन्द्रा चौधरीले बताउनु भयो । उहाँले ब्यग वितर गरी छात्र छात्राको मनोवल बढाउने कार्य गर्ने फोरम नेपाल पर्सा अध्यक्ष यादवलाइृ धन्यवाद समेत दिनु भएको थिए ।
स्कुल ब्यग,शैक्षिक समाग्री, खेलकुद समाग्री वितरणले विद्यालय अध्ययन तर्फ वालबालिकालाई आक्रशित गर्ने बताउदै प्रअ कर्मीले विद्यार्थीहरुको उत्सावृद्धीमा सहयोग पुर्याउने फोरम नेपाल पार्टी र त्यसका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवलाई विषेश धन्यवाद समेत दिनु भएको छ ।
कार्यक्रममा विद्यालयकी  फोरम नेपाल पर्साका जिल्ला सदस्य अजय सर्राफ,पार्टी नेता नाथु देवान, तुफान अन्सारी , नगर सचिव सन्तोष सर्राफ लगायतकाको उपस्थिती रहको थियो ।अध्यक्ष यादवद्वारा २ सय ५० विद्यार्थीलाई स्कुल ब्याग वितरण
वीरगन्ज, १५ चैत्र । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले आज एक कार्यक्रमका बीच  विद्यालयका बालबालिकालाई दुई साय पचाश थान  स्कुल ब्याग वितरण गर्नुृ भएको छ ।  वीरगन्ज उपमहानगरपालिका वाड नम्बर १८ भेडियाहीमा संचालित श्री हरिहर सर्राफ–चम्पा देवी निम्न माध्यमिक विद्यलायका दुई पचाश बालबालिकालाई अध्यक्ष यादवले स्कुल व्याग वितरण गर्नु भएको हो ।
विद्यलायका प्रधान अध्यषपक हरि प्रसाद कुर्मीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अथिती अध्यक्ष यादवले विद्यालयको वाल विकास देखी कक्षा ८सम्म अध्ययन गर्ने छात्र छात्राहरुलाई स्कुल ब्याग वितरण गर्नु भएको विद्यालयकी शिक्षीका सोभा सिंहले जानकारी दिनुभयो।
सामुदायि विद्यलायमा अध्ययन गर्ने वालबालिकाहरुलाई  किताब,कापि, कलम लगायतका शैक्षिक समाग्री राख्न समस्या देखिएपछि संघीय समाजवादी फोरम नेपालका सांसद श्रवण कुमार अग्रवालको संसदिय कोषबाट विद्यालयका छात्र छात्राहरुलाई स्कुल ब्यग वितरण गरीएका अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले आउने दिनमा जिल्ला भित्र रहेका अन्य समादायिक विद्यालय लगयात सरकारी मदर्शामा अध्ययन गर्ने छात्राहरुलाई ब्याग तथा शैक्षिक समाग्री वितरण गर्ने फोरम नेपाल पर्साको योजना रेहको बताउनु भयो ।
बालबालिका भविष्यका देशको  कर्णधार भएकाले विद्यलायमा अध्ययन गर्ने वालबालिकालाई उनको अध्ययनमा थोरै रोचकता  थापन ब्यग वितरण गरिएको अध्यक्ष यादवको भनाई रहेको छ  । फोरम पर्साले स्कुल ब्याग वितरण गररेपछि विद्यार्थीमा अध्ययन प्रति  छात्र छात्रामा उत्साह थपिएको  निमावीकी शिक्षीका इन्द्रा चौधरीले बताउनु भयो । उहाँले ब्यग वितर गरी छात्र छात्राको मनोवल बढाउने कार्य गर्ने फोरम नेपाल पर्सा अध्यक्ष यादवलाइृ धन्यवाद समेत दिनु भएको थिए ।
स्कुल ब्यग,शैक्षिक समाग्री, खेलकुद समाग्री वितरणले विद्यालय अध्ययन तर्फ वालबालिकालाई आक्रशित गर्ने बताउदै प्रअ कर्मीले विद्यार्थीहरुको उत्सावृद्धीमा सहयोग पुर्याउने फोरम नेपाल पार्टी र त्यसका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवलाई विषेश धन्यवाद समेत दिनु भएको छ ।
कार्यक्रममा विद्यालयकी  फोरम नेपाल पर्साका जिल्ला सदस्य अजय सर्राफ,पार्टी नेता नाथु देवान, तुफान अन्सारी , नगर सचिव सन्तोष सर्राफ लगायतकाको उपस्थिती रहको थियो ।

Leave A Reply

Your email address will not be published.