Ultimate magazine theme for WordPress.

तियर खोलामा डुबेर एक जना युवकको मृत्यु

232

उमेश दुबे
बारा, २ बैशाख / बाराको सुवर्ण गाउपालिका वडा नम्बर ३ स्थित रहेको तियर खोलामा डुबेर एक जना युवकको मृत्यु भएको छ । सुवर्ण गाउपालिका वडा नम्बर ५ निवासी १५ बर्सिय अभिषेक यादवको मृत्यु भएको हो ।
नया बर्षको समयमा साथिहरू सङ्ग रमाइलो गर्न गएका तियर खोलामा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । मृत्क युवकको शब पोस्टमार्टम गरि आफ्न्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब निरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । उहाले यस बिषयमा थप अनुसन्धान गरिरहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.