Ultimate magazine theme for WordPress.

टिफिन बम पडकिदा ५ जना घाइते

97

धनगढी, २ असार / कैलालीको धनगढीमा टिफिन बम बिस्फोट हुदा ५ जना घाइते भएका छन । धनगढीको उप-महानगरपालिका वडा नम्बर ३ सहिद गेट नजिकै रहेको चिया पसलमा टिफिन बम बिस्फोट हुदा ५ जना घाइते भएका हुन ।
टिफिन बम बिस्फोट हुदा घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलाैरी-५ का लक्ष्मण सेरला, माेबिन खान, जितेन्द्र यादव र धनगढी-४, बाेराडाडीका केशवराज पाण्डे छन् । प्रहरीले दिएको जनकारी अनुसार बिपल्व समुहले लगेको टिफिन भित्र बम रहेको एक्कासि पडकिदा घटना हुन पुगेको जनाएका छन । आज साझ करीब साढे ७ बजेको समयमा टिफिन बम बिस्फोट भएको र बिस्फोटमा घाइतेहरूको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको धनगढी प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.