Ultimate magazine theme for WordPress.

जिल्ला सभापतीमा रामानन्द यादवलाइ जिताउने निर्णय

362

बारा, ३ माघ / जिल्ला सभापतीमा रामानन्द यादवलाइ जिताउने निर्णय गरिएको पार्टी निकटतमहरूले जनाएका छन । नेपाली काङ्ग्रेस बारा जिल्लाको क्षेत्र नम्बर २ पचरौता नगरपालिका बाजोपटिमा बसेको बैठलले जिल्ला सभापतिमा रामानन्द यादवलाइ जिताउने निर्णय गरिएको हो ।
आज बसेको कार्यकर्ताहरूको बैठकमा प्रमुख अतिथी पूर्व जिबिस सभापती राजेन्द्र यादव, राजेश रौनियार, किशोरी यादव, राजेन्द्र सिन्ह, रामवध यादव, अनिल चौधरी, श्री नारायण सिन्ह, सर्बजित यादव, हरिनाथ यादव, हिरा बहादुर कुवर, रामायण साह, सर्फुदिन अन्सारी, सुग्री साह, मदन सिन्ह, रामलोचन चौरसिया, प्रभु यादव, कौशलेश चौधरी, हिरा बहादुर कुवर, सुनिल यादव , लक्षमण जैसवाल, श्री नारायण यादव, सुशील बर्मा, राजेन्द्र चौधरी, कैलाश सहनी , इन्जाद अन्सारी लगायत सयौ नेता कार्यकर्ता हरु को उपस्तिथि रहेको थियो।

Leave A Reply

Your email address will not be published.