Ultimate magazine theme for WordPress.

कक्षा ११ को परीक्षाफल सार्बजनिक

60

काठमाण्डौ : कक्षा एघारको परीक्षाफल सार्बजनिक भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझ परीक्षाफल सार्बजनिक गरेको छ । र, नतिजा अनुसार १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएका छन् । जसमा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए । यसअघि मंसिर २१ गते बोर्डले कक्षा एघारको आंशिक तर्फको नतिजा सार्बजनिक गरेको थियो ।

 

Leave A Reply

Your email address will not be published.