Ultimate magazine theme for WordPress.

एमालेको टिकापुर आमसभामा थारुहट पार्टीको अवरोध

84
काठमाडौँ, चैत्र २ : नेकपा (एमाले)को मेची महकाली अभियानलाई असफल पार्न थारुहट तराई पार्टी नेपालले कैलाली बन्दको आह्वान गरेको छ । थारुहटले प्रेस विज्ञप्ति जारी गर्दै एमालेको कार्यक्रममा सहभागी नहुन सम्पूर्ण कैलालीवासी अपिल गरेको छ ।

एमालेले जातीय र सामाजिक सद्भाव भड्काएको थारुहटले आरोप लगाएको छ । एमालेले आज कैलालीको टिकापुरमा कार्यक्रम गर्दैछ । घटना हुन नदिन ठुलो संख्यामा सुरक्षाकर्मी  परिचालन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.