Ultimate magazine theme for WordPress.

उपचारको अभावमा प्रहरी हवलदारको मृत्यु

166

पर्सा, १८ जेष्ठ ÷ सिन्धुपाल्चोकमा कार्यरत एक प्रहरी हवलदारको उपचारको अभावका कारण मृत्यु भएको छ । सिन्धुपाल्चोकको शेरा पोष्टमा कार्यरत प्रहरी हवलदार रामसुरेश यादवको मृत्यु भएको हो ।
बिगत एक सातादेखी छातीमा समस्या भएको भन्दै सम्बन्धीत निकायमा गुहारि रहदापनि सुनवाई नभएको कारण उपचार गराउन नसकेको प्रहरी श्रोतले जनाएको छ । उपचार गराउन नसकेकै कारण प्रहरी हवलदार रामसुरेश यादवको मृत्यु हुन पुगेको श्रोतको दावी रहेको छ । अवस्था नाजुक भए पश्चात सोमवार अस्पताल लग्दा लग्दै बाटोमै मृत्यु भएको श्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.