Ultimate magazine theme for WordPress.

ईशान कपमा ६० टोली

269

काठमाडौं, फागुन ४ : संस्थागत विद्यालय संघ नेपाल (ईशान) को आयोजनामा हुने छैटौं ईशान कप काठमाडौं जिल्लाव्यापी अन्तरविद्यालय फुटबल प्रतियोगितामा ६० टिमले सहभागिता जनाउने भएका छन्।

फागुन १४ गतेदेखि सुरु हुने प्रतियोगितामा ब्वाइजतर्फ ४० र गल्र्समा २० टिमले भाग लिन लागेको ईशानका अध्यक्ष बालमुकुन्द कार्कीले जनाएका छन्।

नकआउट पद्धतिमा हुने आठदिने प्रतियोगिताका खेलहरु सानोगौचरणमा हुनेछ।

ब्वाइजमा रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स) र गल्र्समा श्रमज्योति पब्लिक स्कुल साविक विजेता हुन्।

Leave A Reply

Your email address will not be published.