Ultimate magazine theme for WordPress.

अस्पताल जन्य फोहोरले बीरगंजका नागरिक उच्च जोखिममा

148

वीरगन्ज, चैत्र १० :बढ्दो शहरीकरणका कारण नगरको फोहोर ब्यबस्थापन ठुलो चुनौती भएको छ । यसमा हरेक नागरिक को जिम्मेवारी हुन्छ ।  सरकारी निर्देशिका बमोजिम प्रत्येक किल्निक , पोलिकिलनिक अस्पताल बाट निस्केको फोहोरको ब्यबस्थापनको जिम्मेवारी सोही संस्थाको हुन्छ ।

तर बीरगंज स्थित प्रायः संस्था संग उक्त फोहोर सिरिन्च सुई तथा अन्य फोहोर हरु सडक पेटिमा फालीने गरिएकोले नगर अस्पताल जन्य फोहोरले बीरगंजका नागरिक उच्च जोखिममा परेको छ ।  उक्त फोहोर सडक पेटी छेउमा फाल्दा पैदल हिड्ने जनता लाइ प्रत्यक्ष असर हुने सम्भावना र दुर्घटना हुन सक्छ । प्रयोग गरिएको सिरिंज सुई ले ज्क्ष्ख्,ज्भउबततष्तष्क द्य,ऋ सर्ने जोखिम हुन्छ । त्यति मात्र होइन नगरपालिका कै सरसफाई कर्मचारी उच्च जोखिम मा छ ।

बीरगंज अवस्थित सम्पूर्ण किल्निक,अस्पताल लाई सडक पेटीमा फोहोर फालन रोक लगाउनु र कार्यवाही गर्न बीरगज नगरपालीका लाचार भएको नगरवासीहरु आरोप लगाएका छन् ।

Leave A Reply

Your email address will not be published.