Ultimate magazine theme for WordPress.

दोस्रो चरणको निर्वाचन असार ९ गते

66

काठमाडौं, १५ जेठ : सरकारले दोस्रो चरणको स्थानिय तहको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको छ ।

सिहंदरमा बसेको मन्त्रिपरिषदको बैठकले जेठ ३१ मा तय भएको दोस्रोचरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको हो । आइतबार बसेको तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठले राजपाले भाग लिने स्थितिमा निर्वाचन सार्न सहमती जुटाएको थियो ।

Leave A Reply

Your email address will not be published.