Ultimate magazine theme for WordPress.

७ किलो अवैध सुन वरामद

53

रसुवा, चैत्र ४ :प्रहरीले विहिवार रसुवाको टिमुरेबाट ७ किलो अवैध सुन बरामद गरेको छ ।

स्याङ्जा जिल्ला वालिङ नगरपलिका–९ स्थायी घर भइ हाल रसुवा जिल्ला लहरेपौवा–६ को बासिन्दा बताउने प्रकाश गैरेको साथबाट उक्त सुन बरामद भएको हो ।

सीमा सुरक्षा चौकी टिमुरेका प्रहरी निरीक्षक धुर्व सिलवालले सुन जस्तो देखिने अन्दाजी ७ किलो पँहेलो धातु वरामद गरिएको जानकारी दिए । उनले पत्रकार सम्मेलन गरी थप जानकारी दिने वताए ।

बरामद गरिएको उक्त अबैध सुन चीनबाट रसुवागढी नाका हुँदै काठमाडौं तर्फ लैजादै गर्दा प्रहरीले बरामद गरेको हो ।

हुँदै काठमाडौं तर्फ लैजादै गर्दा प्रहरीले बरामद गरेको हो ।

Leave A Reply

Your email address will not be published.