Ultimate magazine theme for WordPress.

सिनेमा व्यवसायी साह द्वारा कांग्रेस परित्याग

46

विरगंज, ०९ माघ – पर्सा जिल्लाका प्रसिद्ध सिनेमा व्यवसायी तथा नेपाली कांग्रेस विरगंज १३का पुर्व बुथ सभापति प्रमोद साहले कांग्रेस परित्याग गरेका छन् ।

व्यवसायी साहले आज (आइतवार) एक प्रेश बिज्ञप्ति जारि गर्दै नेपाली कांग्रेसको साधारण सदस्यता समेत त्याग गरेको घोषणा गरेका छन् ।

निजि कार्य व्यास्ताथा देखाउदै साहले कांग्रेस परित्याग गरेको जारि प्रेश बिज्ञप्तिमा उल्लेखित छ । उहाको यस कदमले विरगंज १३मा ठुलो क्षेती हुने अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.