Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्याल

1,441

काठमान्डौ, ११ श्रावण / सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई तोकिएको छ । सशस्त्र प्रहरी बल नेपालमा इमन्दार र कर्मठको रूपमा चिनिने डिआइजी राजु अर्याललाइ सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आइजिपी शैलेन्द्र खनालले प्रवक्तामा तोकिनु भएको हो ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उहाँलाई दिइएको छ ।

Leave A Reply

Your email address will not be published.