Ultimate magazine theme for WordPress.

विशिष्ठको उपचार कार्यविधि पारित, उपचार खर्च १५ लाख रुपैयाँसम्म पाउने

42

काठमाडौं : मन्त्रिपरिषद्को विधेयक समितिले विशष्ठ व्यक्तिलाई उपचार खर्चका लागि सरकारले १५ लाख रुपैयाँसम्म दिने कार्यविधि पारित गरेको छ ।

सरकारले विशिष्ठ व्यक्तिको उपचारका लागि जथाभाबी रकम बाँढ्न थलेको भन्दै विवाद बढेपछि नियन्त्रणका लागि स्वस्थ्य मन्त्रालयले कार्यविधि तयार पारेको छ । तर स्वस्थ्यले तयार पारेको कार्यविधि असफल पार्न राजनीतिक दबाव बढेको थियो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाार छ ।

राजनीतिक दबाव बढेपछि लामो समयदेखि उक्त कार्यविधि मन्त्रिपरिषद्कै विधेयक समितिमा अडि्कएको थियो ।
मन्त्रिपरिषद् विधेयक समितिले पारित गरेको कार्यविधिमा भूतपूर्व राष्ट्रपति, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश र उपसभामुखलाई बढीमा १५ लाख रुपैयाँसम्म औषधि उपचार सहायत गराइन सक्ने उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.