Ultimate magazine theme for WordPress.

यादवलाइ २५ किलोको फुलको माला

107

विरगंज, २८ माघ – संघिय समाजवादी फोरम नेपाल पर्साले शुक्रवार वीरगन्जमा आयोजना गरेको पहिलो जिल्ला अधिवेशनमा सहभागी हुन पुग्नुभएका पार्टीका केन्द्रिय अधयक्ष उपेन्द्र यादव र २ न. प्रदेशकि अधयक्ष रेणु यादवलाइ २५ किलोको फुलको माला लगाएर स्वागत गरिएको छ ।

पार्टीको पहिलो जिल्ला अधिवेशनको उद्घाटन गर्न पुगेका अधयक्ष यादव र प्रदेश अधयक्ष यादवलाइ पार्टीका नेता तथा कार्यक्रताहरुले २५ किलोको फुलको माला लगाई स्वागत गरेका हुन् ।

२ दिन सम्म चल्ने फोरम नेपालको प्रथम जिल्ला अधिवेशन आज बाट सुरु भएको छ । अधिवेशनको पहिलो दिन बिरगंज स्थित रातो बंगलामा बिशाल आमसभाको आयोजना गरिएको छ । आमसभामा सहभागी हुन देश भरका नेता तथा कार्यकर्ताहरु उपस्तिथ भएका भएको पार्टीका जिल्ला अधयक्ष प्रदिप यादवले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.