Ultimate magazine theme for WordPress.

भारतिय एकीकृत जाँच चौकिको घासमा आगलागी, फायर फाइटिङ्गमा चरम लापरबाही

89

उमेश दुबे
पर्सा, १० चैत्र / भारतिय एकीकृत जाच चौकिको घासमा भीषण आगलागी भएको छ । भारतिय एकीकृत जाँच चौकिको कम्पाउन्डमा रहेको घासमा अचानक आगलगी भएको हो ।
गर्मियाम बढ्नसाथ अचानक आगलागी हुदा ६ वटा बारूणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी हुने बेला आगलागी नियन्त्रण गर्ने आइसिपिमा राखिएको फायर फाइटिङ्गमा पानी नभएको कारण आगलागी उग्र रूप लिएको बताइन्छ । आगलागि हुदा समान्य छती भएको तर फायर फाइटिङ्गमा पानी हुदा यस्तो घटनाबाट बच्न सकिन्थ्यो तर फायर फाइटिङ्गको लापरबाहीले आगलागी उग्र रूप लिएको बताइन्छ । आगलागी हुदा सिसि केमरा र तारहरूमा छती भएको बताइएको छ । आगलागी नियन्त्रण गर्न बिरगंज महानगरपालिकाबाट ३, पोखरिया नगरपालिकाबाट १ र रक्सौलबाट २ वटा पुगेको बारूणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.