Ultimate magazine theme for WordPress.

बिरगंज भन्सार कार्यालयको गोदाममा आगलागी

5,110

उमेश दुबे
पर्सा, ७ माघ / बिरगंज भन्सार कार्यालयको गोदाममा आगलागी भएको छ । बिधुत सर्ट भइ बिरगंज भन्सार कार्यालयको गोदाममा आगलागी भएको हो ।
आज साझ करीब ७ बजेर ४५ मिनेट जादा अचानक बिधुत सर्ट भइ आगलागी भएको बताइएको छ । समाचार तयार पारून्जेल आगलागी नियन्त्रण गर्न बिरगंज महानगरपालिका कार्यालयबाट बारूण यन्त्र पुगिरहेको जनाइएको छ । आगलागीको बिषयमा थप जानकारी आउन बाकी ।

Leave A Reply

Your email address will not be published.