वीरगन्ज, फागून २३: आज पुर्व निर्धारित कार्यकरम्मा बारा र पर्सा जिल्लाको सन्युक्त मधेसि मोर्चाले निकालेको सन्युक्त रुप्मा निकालेको मोटर साईकल रैलीमा ब्रिहत जन्सक्तिको परिचालन । सन्विधान सन्सोधन नभये सम्म एमालेको कुनै कार्यकरम हुन नदिने मधेसि मोर्चाको उद्घोष। जितपुररमा एमालेकाे मेची माहाकाली यात्राकाे लागि गरिने कार्यकरमको वीराेधमा मधेशी मोर्चा बारा र पर्साले जितपुररमा निकालेकाे बिशाल मोटर साईकल रैलिमा हजारौ मधेशि जन्ताको उपस्थिति ।
तस्बिर विरगन्जसिटी
Prev Post
Next Post