Ultimate magazine theme for WordPress.

बारा प्रहरीद्वारा ५ हजार लिटर मदिरा नस्ट

97

बारा, १८ श्रावण / बाराको प्रसौनी गाउपालिका मातहातको वडाहरूमा अबैध तरिकाले संचालन गरिएको अवस्थामा मदिरा भट्टी फोडनुको साथै ५ हजार लिटर मदिर बारा प्रहरीले नस्ट गरेको छ । विभिन्न वडाहरूमा सन्चालन गरेको २ वटा मिदिरा भट्टी इलाका प्रहरी कार्यालय प्रसौनीले नस्ट गरेको हो ।
शुक्रवार दिउँसो इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलिले बारा प्रहरीले चलाएको अभियान अन्तर्गत २ वटा मदिरा भट्टी फोडनुको साथै करीब ५ हजार लिटर कच्चा पदार्थ नस्ट गरिएको बारा प्रहरीले जनाएको छ । मदिरा बनाउने मेसिन लगायत अरू उपकरणहरू इलाका प्रहरी कार्यालय प्रसौनीको नियन्त्रणमा रहेको बारा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.