Ultimate magazine theme for WordPress.

फोरम नेपालको बृहद पार्टी प्रवेश कार्यक्रमको तैयारी सम्पन्न दर्जनौ उधोगी व्यापारी सहित हजारौ फोरममा प्रवेश गर्ने

73

वीरगन्ज,चैत्र ५ :

चैत्र ६ गते पर्साको पोखरीयमा संघीय समाजवादी फोरम नेपालको सम्पन्न हुने बृहद पार्टी प्रवेश कार्यक्रमको त्यारी सम्मपन्न भएको छ ।

भोली हुने सो कार्यक्रममा गाउ गाउबाट हजारौको सख्यामा विभिन्न पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गर्ने पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले बताउनु भयो ।उहाले भोली हुने कार्यक्रम पर्साको लागी एतिहासिक हुन र मधेस आन्दोलनलाइ झन उच्चाइमा पुर्याउन जानकारी गराउनु भयो ।

जिल्लाको गाउ गाउबाट हजारौको सख्यामा सहभागी हुने जनसमुदायको लागी सम्पुर्ण व्यवस्थापन भइसकेको बताउदै नेता यादवले पोखरीयामा भोली कार्यक्रमलाइ भव्यरुपमा सम्पन्न गर्न जिल्लाको सबै नेता तथा कार्यकर्ताहरु अहोरात खटीरहेको बताउनु भयो ।

नेपाली काग्रेस ,एमाले नेकपा माओवादी लगायत विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्ने सबैलाइ पार्टी अध्यक्ष उपेन्द्र यादव लगायत केन्द्रिय नेताहरुले स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गर्ने कार्यक्रम रहको जिल्ला अध्यक्ष प्रदिप यादवको भनाइ रहेको थियो  कार्यक्रमलाइ भव्यबनाउन जिल्लाको विभिन्न ठाउबाट हजारौको सहभागीतामा जुलुस प्रर्दशन गर्दै पोखरीयमा आउने समेतको कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.