Ultimate magazine theme for WordPress.

प्रहरीद्वारा ९० हजार बराबरको मैदा र डल्डा बरामद

269

पर्सा, ९ माघ / पर्सा जिल्ला बिरगन्ज महानगरपालिका वडा न ८ बाट प्रहरीले ९० हजार बराबरको मैदा र डल्डा पक्राउ गरेको छ । भन्सार छली अबैध तरिकाले नेपाल भित्रयाएको ४५ बोरा मैदा र १० कार्टुन डल्डा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलिले विशेष सुचनाको अधारमा शालिमार बेकरी एण्ड फूड प्रोडक्सबाट ८० हजार बराबरको ४५ बोरा मैदा र १० हजार बराबरको १० कार्टुन ड्ल्डा पक्राउ गर्न सफल भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र मल्लले जानकारी दिनुभयो । भन्सार छली गरि नेपाल भित्रयाएको र लूकाइ छिपाइ राखिएको सूचना पाउन साथ जिल्ला प्रहरी कार्यालय पर्सा सङ समन्वय गरि बरामद गर्न सफल भएको प्रहरी निरीक्षक मल्लले बताउनु भयो । बरामद भएको ९० हजार बराबरको मैदा र डल्डा अवाश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.