Ultimate magazine theme for WordPress.

तेल प्लान्टको स्टोरमा आगलागी

107

पर्सा ९ फागुन / बाराको आर्ती स्पोपन मेरि गोल्ड तेल प्लान्टको स्टोरमा आगलागी भएको छ । आज साझ करीब ७ बजेर ३० मिनेटमा बिधुत सर्ट भइ आर्ती स्पोपन मेरि गोल्ड तेल प्लान्टको स्टोरमा आगलागी भएको हो ।
बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर ९ छातापिपरा स्थित रहेको आर्ती स्पोपन मेरि गोल्ड तेल प्लान्टको स्टोरमा आगलागी हुदा आगलागी नियन्त्रण लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले अमलेखगञ्ज र बिरगंज महानगरपालिकाबाट गएको बारूण यन्त्रको सहयोगमा आगलागी नियन्त्रण गर्न प्रयास भइरहेको जनाइएको छ । आगलागीमा के कति क्षति भएको बिषयमा हालसम्म अनुमान गर्न नसकिएको बारा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.