Ultimate magazine theme for WordPress.

ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा एक जनाको मृत्यु

348

उमेश दुबे
बारा, ३१ बैशाख / बाराको आदर्शकोतवाल गाउपालिका वडा नम्बर १ हुलाकी राजमार्गमा ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा घटना स्थलमै एक जनाको मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिदा स्थानिय कृष्णनन्दन गुप्ताको मृत्यु भएको हो ।
मकै बोकेको ना ४ ख २८१२ नम्बरको ट्रक वन टेस्ट नम्बर प्लेट रहेको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालक गुप्ताको मृत्यु भएको सन्चारकर्मी नूर आलमले जानकारी दिनुभएको छ । ट्रकको ठक्करबाट घटना स्थलमै गुप्ताको मृत्यु भएको र ठक्कर दिने ट्रकको चालक फरार भएपनी स्थानियवासीले ट्रकलाइ नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएको आलमले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.