Ultimate magazine theme for WordPress.

अबिरल बर्षाका कारण इटहरीको विभिन्न ठाउँ डुबानमा, सचेत रहन जिल्ला प्रहरी कार्यालय सुनसरीको आग्रह(भिडियो सहित)

81

इटहरी, २ कात्तिक / सोमबारदेखी लगातार परिरहेको अबिरल बर्षाका कारण इटहरीको विभिन्न ठाउँ डुबानमा परेको छ । सोमबार साझदेखि परिरहेको अविरल बर्षाका कारण प्रदेश नम्बर १ को इटहरी नगरपालिका स्थित रहेको विभिन्न वडाहरू डुबानमा परेको हो ।
अबिरल बर्षाका कारण इटहरी नगरपालिकामा पर्ने तरहरा भन्ने ठाउँ डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले लगातार अबिरल बर्षाका कारण केही मानवीय क्षती नहोस भन्दै उदारको लागि टोलि परिचालन गरेको स्थानीयले जनाएको छ । यता डुबान हुने ठाउहरूबाट सुरछित ठाउहरूमा जान सुनसरी प्रहरीले आग्रह गरेको छ । भिडियो

?

Leave A Reply

Your email address will not be published.